पेट्रोल, डिजेर र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
जाँचबुझ आयोगको सुझाव : नेपालका सुरक्षा निकायलाई भारत र चीनमा प्रशिक्षण दिनुपर्छ
'सुरक्षा निकायको प्रभाकारिता अभिवृद्धि गर्न दुई छिमेकी मुलुक भारत र चीनको सुरक्षा निकायसँग समन्वयात्मक प्रशिक्षण कार्यक्रम गर्न गराउन कूटनीतिक पहल गर्ने' प्रतिवेदनमा छ ।
नेपाली सेनाबारे जाँचबुझ आयोग : अपेक्षाकृत सहयोग नगरेको देखियो
राज्यका संवेदनशील निकाय र तिनको संरक्षणमा निष्क्रिय बसेको आरोप खेपिरहेको नेपाली सेनामाथि जाँचबुझ आयोगले पनि अपेक्षाकृत भूमिका खेल्न नसकेको र निष्कृय बसेको निष्कर्ष निकालेको छ ।
जेनजी आन्दोलनमा सुरक्षा निकाय : अपूरो सूचना, समन्वय अभाव
प्रतिवेदनमा सूचना संकलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासम्मलाई पर्याप्त सूचनाको अभाव रहेको देखिएको छ ।
जाँचबुझ आयोगको सुझाव : सांसदको संख्या घटाऊ, सांसदलाई मन्त्री नबनाऊ
जाँचबुझ आयोगले सांसदको संख्या घटाउन निर्वाचन क्षेत्रको पुनर्संरचना गरिनुपर्ने सुझाव दिएको छ । सांसदलाई मन्त्री नबनाई कानून निर्माणमा मात्र लगाउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।
संसद्मा नयाँ
५४ मिनेट अगाडि
0
बासना थापा : कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला
सरकारका सकारात्मक काममा समर्थन गर्ने र आवश्यक ठाउँमा कडा प्रतिपक्षको भूमिका निभाउने हाम्रो योजना छ ।
राखेपको निलम्बनमा पर्यो एन्फा
सिटी सफारी चढेकी किशोरी बलात्कृत, चालक पक्राउ
सिटी चालकले अरू गाडी त्यहाँ नरोकिने बताउँदै बस स्ट्यान्डसम्म पुर्याइदिने भनेर आफ्नो सफारीमा चढाएका थिए । तर, उनले साकेला पार्क नजिकै जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ...
ट्रेन्डिङ
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु
जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती...
ट्रेन्डिङ डाक्टर
