+

यूईएफएले रुबिन कजानमाथि लगायो प्रतिबन्ध

२०७५ कात्तिक  १ गते १७:४४ २०७५ कात्तिक १ गते १७:४४
यूईएफएले रुबिन कजानमाथि लगायो प्रतिबन्ध

काठमाडौं । यूइएएफएले रसियन क्लब रुबिन कजानमाथि दुई वर्षे प्रतिबन्ध लागेको छ । अब उसले छनोट भएपनि दुई सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्न पाउने छैन ।

फाइनान्सियल फेयर प्ले नियम उल्लंघनको आरोपमा यूईएफएले यो कदम चालेको हो ।

रसियन प्रिमियर लिगमा १० खेल खेल्दा रुबिन कजान १७ अंकसहिथ पाँचौं स्थानमा छ । ६० वर्षअघि स्थापना भएको क्लब २००३ मा पहिलो डिभिजनमा उक्लिएको थियो र २००८ र २००९ मा रसियन पि्रमियर लिग जित्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय