+
+

ग्लोबल टी–२० मा सन्दीपको टिम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते ११:०२

२० साउन, काठमाडौं । ग्लोबल टी–२० क्यनडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । उसले सोमबार भएको खेलमा मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले हराएको हो ।

मोन्ट्रियल टाइगर्सले दिएको १३७ रनको लक्ष्य टोरेन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका चिराज सुरीले ५२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । टोरन्टो नेशनल्सबाट खेलेका नेपालका सन्दीप लामिछानेले एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?