+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

 एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपी सम्मानद्वारा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १९:१९

२९ माघ, काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु-याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो ।

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यस बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरे ।

उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिब मिल्स प्रालि (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योग भयो । बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित भएकोमा बैंकले उलाई हार्दिक बधाइ ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?