वाचापत्र कार्यान्वयन गर्ने बाटो खुल्यो, रास्वपाले के-के गर्दैछ ?
रास्वपाले पाँच वर्षको स्थीर सरकार बनाउने गरी मत प्रदान गर्न नागरिकसँग अपील गरेको थियो । रास्वपाले गरेको आग्रह अनुसार बलियो सरकारका लागि मतदाताले मतादेश दिएका छन् । सरकार बनाएको अवस्थामा यो–यो काम गर्छौं भनी नागरिकसँग वाचा गरिएको वाचा कार्यान्वयन गर्न रास्वपालाई अब बाटो खुलेको छ ।
९ मिनेटको मैथिल भाषण बन्यो चुनाव जित्ने मन्त्र, डिजे धुनदेखि बिहेसम्म
लामा र भड्किला भाषण बिना चुनाव जित्न असम्भव मानिने देशमा, बालेन शाहले जनकपुरमा दिएको ९ मिनेटको मैथिली सम्बोधन नै उनको सबैभन्दा ठूलो अस्त्र बन्यो। जब स्थानीय डीजेहरूले त्यो भाषणलाई गीतमा ढालेर मधेसका गाउँ-गाउँ पुर्याए, तब घर-आँगन, विवाह-मण्डप सबैतिर एउटै धुन घन्कियो- अबकी बार, बालेन सरकार !
ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख
प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना
यो हार्मोनले निद्रा मात्र ल्याउँदैन, शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तचाप घटाउँछ र प्रतिरक्षा प्रणालीलाई...