
हङकङमा निर्माण भएको ‘औठी बैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक दीपक लिम्बु र गायिका मेलिना राइको स्वरमा समावेश यो गीतमा विष्णु इङ्नामको रचना छ । यो गीतको भिडियोमा धिरज लिम्बु र रेश्मा सम्बाहाम्फेको अभिनय छ ।
युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा मज्जाको राइको छायांकन, अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4