काठमाडौं रेजर्सले भित्र्यायो फ्रान्सका भिन्सेन्ट कोजिएलो
२८ फागुन, काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फ्रान्सको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ । भिन्सेन्ट बुधबार नेपाल...