Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत १६, शुक्रबार
नेपाल
१८४/१०17.5 overs
VS
आइरल्याण्ड
२२४/६20 overs
आयरल्याण्ड ए ४० रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
आइरल्याण्ड
नेपाल
१८ ओभर समाप्त
- ८ रन
कमल सिंह ऐरी: ११ सागर ढकाल: ०
नेपाल: १८४-१०
लक्ष्यः २२५
१७ ओभर समाप्त
- १२ रन
सागर ढकाल: ० कमल सिंह ऐरी: ५
नेपाल: १७६-९
लक्ष्यः २२५
१६ ओभर समाप्त
- ४ रन
बसिर अहमद: २२ कमल सिंह ऐरी: ०
नेपाल: १६४-८
लक्ष्यः २२५
१५.२
W
१५ ओभर समाप्त
- ७ रन
बसिर अहमद: १९ रासिद खान: ५
नेपाल: १६०-६
लक्ष्यः २२५
१४ ओभर समाप्त
- ७ रन
रासिद खान: ४ बसिर अहमद: १३
नेपाल: १५३-६
लक्ष्यः २२५
१३ ओभर समाप्त
- १३ रन
पवन सर्राफ: १० बसिर अहमद: १०
नेपाल: १४६-५
लक्ष्यः २२५
१२ ओभर समाप्त
- ३ रन
पवन सर्राफ: ० बसिर अहमद: ७
नेपाल: १३३-५
लक्ष्यः २२५
११ ओभर समाप्त
- ६ रन
बसिर अहमद: ६ आरिफ शेख: १३
नेपाल: १३०-४
लक्ष्यः २२५
१० ओभर समाप्त
- १३ रन
आरिफ शेख: १२ बसिर अहमद: १
नेपाल: १२४-४
लक्ष्यः २२५
९ ओभर समाप्त
- ४ रन
किरण ठगुन्ना: ३ आरिफ शेख: १
नेपाल: १११-३
लक्ष्यः २२५
८.४
W
८ ओभर समाप्त
- १४ रन
देव खनाल: ४४ किरण ठगुन्ना: १
नेपाल: १०७-२
लक्ष्यः २२५
७.६
2
७ ओभर समाप्त
- ६ रन
देव खनाल: ३५ किरण ठगुन्ना: ०
नेपाल: ९३-२
लक्ष्यः २२५
६.६
W
६ ओभर समाप्त
- ४ रन
विनोद भण्डारी: २५ देव खनाल: ३०
नेपाल: ८७-१
लक्ष्यः २२५
५ ओभर समाप्त
- १५ रन
विनोद भण्डारी: २३ देव खनाल: २८
नेपाल: ८३-१
लक्ष्यः २२५
४ ओभर समाप्त
- २२ रन
विनोद भण्डारी: १७ देव खनाल: १९
नेपाल: ६८-१
लक्ष्यः २२५
३.२
6
३.१
W
३ ओभर समाप्त
- १७ रन
लोकेस बम: २५ देव खनाल: १६
नेपाल: ४६-०
लक्ष्यः २२५
२.४
6
२.१
4
२ ओभर समाप्त
- १९ रन
लोकेस बम: १८ देव खनाल: ७
नेपाल: २९-०
लक्ष्यः २२५
१ ओभर समाप्त
- १० रन
लोकेस बम: १० देव खनाल: ०
नेपाल: १०-०
लक्ष्यः २२५
०.४
6
०.३
4
नेपाल ए ले जवाफी ब्याटिङ गर्दैछ ।
आइरल्याण्ड
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
Not Out | 71 | 34 | 1 | 7 | 208 | ||||||
जेम्श म्याकुलम
|
26 | 13 | 4 | 2 | 200 | |||||||
फिन ह्यान्ड
|
Not Out | 13 | 10 | 0 | 1 | 130 | ||||||
स्टीफन डोहेनी
|
4 | 8 | 0 | 0 | 50 | |||||||
ग्यारेथ डेलानी
|
10 | 8 | 0 | 1 | 125 | |||||||
केड कार्माइकल
|
1 | 1 | 0 | 0 | 100 | |||||||
पिटर मुर
|
65 | 25 | 3 | 7 | 260 | |||||||
रस आदिर
|
17 | 20 | 1 | 1 | 85 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सागर ढकाल
|
4 | 33 | 3 | 8.25 | |||||||
कमल सिंह ऐरी
|
4 | 42 | 1 | 10.5 | |||||||
रासिद खान
|
4 | 41 | 0 | 10.25 | |||||||
पवन सर्राफ
|
2 | 35 | 1 | 17.5 | |||||||
आरिफ शेख
|
2 | 33 | 0 | 16.5 | |||||||
बिपिन खत्री
|
4 | 44 | 0 | 11 |
ब्यटिङ नगरेका
थोसम मेयस
म्याथ्यु फस्टर
बेन ह्वाइट
विकेट गुमेका
जेम्श म्याकुलम
37
रस आदिर
52
स्टीफन डोहेनी
64
केड कार्माइकल
66
पिटर मुर
127
ग्यारेथ डेलानी
157
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विनोद भण्डारी
|
26 | 13 | 1 | 3 | 200 | |||||||
सागर ढकाल
|
0 | 2 | 0 | 0 | 0 | |||||||
कमल सिंह ऐरी
|
11 | 7 | 1 | 1 | 157.14 | |||||||
रासिद खान
|
5 | 3 | 1 | 0 | 166.67 | |||||||
बसिर अहमद
|
27 | 23 | 3 | 0 | 117.39 | |||||||
पवन सर्राफ
|
10 | 6 | 0 | 1 | 166.67 | |||||||
किरण ठगुन्ना
|
3 | 5 | 0 | 0 | 60 | |||||||
आरिफ शेख
|
14 | 10 | 1 | 1 | 140 | |||||||
देव खनाल
|
45 | 25 | 7 | 0 | 180 | |||||||
लोकेस बम
|
25 | 12 | 3 | 2 | 208.33 | |||||||
बिपिन खत्री
|
1 | 2 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
थोसम मेयस
|
3.5 | 6 | 2 | 1.57 | |||||||
फिन ह्यान्ड
|
3 | 4 | 2 | 1.33 | |||||||
म्याथ्यु फस्टर
|
3 | 4 | 1 | 1.33 | |||||||
ग्यारेथ डेलानी
|
4 | 0 | 1 | 0 | |||||||
बेन ह्वाइट
|
4 | 2 | 3 | 0.5 |
विकेट गुमेका
लोकेस बम
36
विनोद भण्डारी
55
देव खनाल
66
किरण ठगुन्ना
79
आरिफ शेख
123
पवन सर्राफ
136
रासिद खान
150
बिपिन खत्री
159
नेपाल
आइरल्याण्ड
विनोद भण्डारी
विकेट किपर
सागर ढकाल
बलर
कमल सिंह ऐरी
बलर
रासिद खान
ब्याट्समेन
बसिर अहमद
ब्याट्समेन
पवन सर्राफ
अलराउण्डर
किरण ठगुन्ना
ब्याट्समेन
आरिफ शेख
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
लोकेस बम
ब्याट्समेन
बिपिन खत्री
अलराउण्डर
निल रक
ब्याट्समेन
जेम्श म्याकुलम
ब्याट्समेन
थोसम मेयस
बलर
फिन ह्यान्ड
अलराउण्डर
म्याथ्यु फस्टर
बलर
स्टीफन डोहेनी
ब्याट्समेन
ग्यारेथ डेलानी
अलराउण्डर
केड कार्माइकल
अलराउण्डर
पिटर मुर
विकेट किपर
रस आदिर
ब्याट्समेन
बेन ह्वाइट
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
एज अनि थर्डम्यानमा चौका । कुल २५ रनको ओभर । तीन छक्का र एक चौका यस ओभरमा । साथै मोमेन्ट्स पनि आयरल्यान्ड ए को पक्षमा ।
डीप मिडविकेटमा छक्का । लगातार दोस्रो र ओभरको तेस्रो छक्का ।
चोभार एण्डको लङअनमा ठूलो सट ।
वाइड बल रोक्न खोज्दा विकेटकिपर विनोद भण्डारीको औलामा चोट । फिजियो लोकेन्द्र कुँवरले उपचार गरेपछि विनोद फिट देखिएका छन् ।
लङअफमा छक्का ।
डीप मिडविकेटमा अर्को छक्का । नो बल । दबाबमा राशिद खान ।
लेग साइडको बल फाइन लेगमा छक्का ।
डीप प्वाइन्टमा एक सुन्दर छक्का ।
बल स्कोर बोर्ड बाहिर जंगलमा ।
ठूलो सट खेल्ने धुनमा लोकेश बमबाट क्याच आउट ।
डेलानीको ब्याटबाट विशाल छक्का ।
आरिफको पहिलो बलमै छक्का ।
स्क्वायर लेगमा छक्का ।
मुरको मुड अन्त्य । नेपाललाई ठूलो सफलता । छक्का हान्ने धुनमा बल हाइ गएपछि स्टेटमा लोकेश बमबाट क्याच आउट । उनी २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रनमा आउट ।
डीप मिडविकेटमा अर्को छक्का । नेपाललाई घातक बन्दै मुर । उनको विकेट लिन आवश्यक ।
वाह् कट अनि थर्डम्यानमा चौक। नेपालका दुई फिल्डर लोकेश बम र आरिफ शेखको बीचबाट सट खेलेका थिए ।
स्वीप अनि डीप स्क्वायरमा अर्को सानदार छक्का अनि मुरको अर्धशतक । २१ बलमा २ चौका र ६ छक्कासहित अर्धशतक प्रहार गरेका छन् । मुरले २०१४ देखि २०१९ सम्म जिम्बावेबाट क्रिकेट खेलेका थिए । २०२२ देखि आयरल्यान्डबाट खेल्न थालेको छन् । नेपाल ए सँग पहिलो खेलमा उनी ४९ रनमा आउट भएका थिए । सिनियर टोलीविरुद्ध भने उनलाई विश्राम दिएको थियो ।
पड्काउँदै मुर । यस पटक चौका । नेपाली स्पिनरमाथि लगातार हाबी ।
ओहो ! विशाल छक्का । स्पिनर सागरलाई हानेको बल टीयु एण्डको भवनमाथिबाट पार्किङ क्षेत्रमा पुर्याएका छन् ।
पुन दर्शक भएको ठाउँमा बल । मोमेन्ट्स आयरल्यान्ड्स ए को पक्षमा । लगातार दोस्रो र ओभरमा तेस्रो छक्का । कुल २४ रनको ओभर । आयरल्यान्ड सुरुवाती १० ओभरमा ९२-४ को अवस्थामा । पवन सरार्फको पहिलो ओभरमै खराब बलिङ ।
पुन दर्शक भएको ठाउँमा बल । मोमेन्ट्स आयरल्यान्ड्स एको पक्षमा ।
कट अनि डीप प्वाइन्टमा चौका ।
बल सिधैं चोभार एण्डको दर्शक भएको ठाउँमा । अघिल्लो ओभरमा दुई विकेट गुमाएको आयरल्यान्ड ए लाई केहि राहत ।
रन आउट । दुई रन बटुल्नेक्रममा लङअनबाट पवन सरार्फले फालेको थ्रोमा सागरबाट केड रन आउट । संकटमा आयरल्यान्ड ए ।
बोल्ड ! ठूलो सट खेल्ने धुनमा मिस र अफ स्टम्पमा बल । नेपालले लिएका तीनै विकेट सागर ढकालको नाममा । दबाबमा आयरल्यान्ड ए ।
पिटर मुरले स्टेटमा सिधैं छक्का हानेका छन् ।
लङअनमा रहेका फिल्डर पवन सरार्फको हातमा सहज क्याच आउट । नेपाललाई दुबै विकेट सागरले लिएका छन् ।
विशाल छक्का । स्पिनर सागर ढकाललाई रस आडैरले डिपमिडविकेटमाथि छक्का हानेका हुन् ।
विकेट । स्वीप खेल्न खोजेपनि स्वलो बलमा राम्रोसँग ब्याटमा कनेक्ट नभएपछि विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट । जेम्श म्याकुलम २६ रनमा क्याच आउट । नेपाललाई ठूलो सफलता । अनि विकेटको राम्रो क्याच ।
ओ….हो । यस पटक अफ साइडको बल फाइन लेगमा गाइड गर्दै चौका । कमलको विर्सनलायक ओभर । कुल २० रनको ओभर ।
क्लासिक सट । कभरडाइभमा चौका ।
फेरि स्कुप । यस पटक अफ साइडको बलमा । बल चोभार एण्डको दर्शकदीर्घामा । दबाबमा कमल ।
स्कुप अनि छक्का । टीयु एण्डबाट आएका कमलको लेग साइडको बललाई गाइड गर्नेक्रममा स्कुप हाने ।
लङअफमा चौका ।
वाइड अनि चौका । विकेटकिपर विनोद भण्डारीले केहि प्रयास गरेपनि वाइड बल रोक्न असफल ।
लेग साइडको बललाई त्यसै दिशातर्फ बाटो देखाउँदै चौका ।