Comments Add Comment

नेपाल उद्योग परिसंघ

List Grid
नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]

विदेशी लगानी विनियमावलीकाे परिसंघद्वारा स्वागत

२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले नेपाल राष्ट्र बैंकलाई धन्यवाद समेत दिएको छ । परिसंघले स्वदेशी तथा […]

निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न परिसंघको माग

१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ । खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत […]

राष्ट्रपतिसँग सीएनआईले भन्यो : कोभिड सँगसँगै व्यवसाय खुल्न दिनुपर्छ

२८ भदौ, काठमाडौं । उद्योगी, व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा लगाएर कोरोना संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कोभिडको साथमा नै उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन […]