Comments Add Comment

नेपाल मेडिकल काउन्सिल

List Grid
शल्यक्रिया कम गर्न मेडिकल काउन्सिलको निजी अस्पताललाई सुझाव

५ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजान स्वास्थ्य संस्थाहरुलाई सुझाव दिएको छ । साथै कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गरिएको छ । काउन्सिलको विशेष पूर्ण बैठकले ठूला अस्पतालहरुले ज्वरो मापनका क्लिनिक सन्चालन गर्ने, अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजाने, वेलनेस क्लिनिकहरु सञ्चालन नगर्ने र […]

गोविन्द केसीकै मान्छे शंकाको घेरामा, उत्तरपुस्तिका सीआइबीले जाँच्दै

७ कात्तिक, काठमाडौं । मेडिकल माफियाविरुद्ध गुणस्तरीय मेडिकल शिक्षाको मुख्य बटमलाइन बनाएर शुरु भएको डा.गोविन्द केसीको अनसनको १३औं श्रृंखला भर्खरै सकिएको छ । तर, मेडिकल शिक्षाको प्रवेशद्वारमै भएको ‘माफिया सेटिङ’ भने केसीको आन्दोलनको विषय बन्न सकेन । संयोग नै मान्नुपर्छ, एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने गिरोहका केही प्रमुख सदस्यहरु डा.केसीको अनसन श्रृंखलाका मुख्य अभियन्ता […]