Comments Add Comment

पीएसजी

List Grid
शानदार जितसहित पीएसजी उपाधि होडमै

३ जेठ काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइम्सलाई ४-० ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधि होडमा कायमै छ । शीर्ष स्थानमो लिले भन्दा पीसजी एक अंकले मात्र पछि छ । लिले सेन्ट एटिएनेसंग गोलरहित बराबरीमा रोका पीएसजीलाई फाइदा पुगेको हो । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन […]

रेन्ससँग बराबरीमा रोकिएपछि पीएसजीलाई धक्का

२७ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता तथा उपाधि दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) रेन्ससँग १-१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पछि पीएसजीको उपाधि रक्षा गर्ने अभियानमा धक्‍का लागेको छ । शीर्ष स्थानको लिले भन्दा पीएसजी ३ अंकले पछि छ । सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाँड्नुपरेको हो । पहिलो हाफको […]

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

२६ चैत, काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३-२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विन्होसले गरे । घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न पर्याप्त […]

अग्रता जोगाउन नसक्दा पीएसजी घरमै पराजित

२ चैत, काठमाडौं । फ्रेन्च लिग वान फुटबलको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै नान्टेसंग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी नान्टेससँग २-१ ले पराजित भएको हो । पीएसजीले घरेलु मैदानमा पहिले अग्रता बनाएपनि नान्टेले पुनरागमन गर्द जित हात पारेको हो । खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरले […]

एमबाप्पेको दुई गोल, पीएसजीको सहज जित

१६ फागुन काठमाडौं । किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो । डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे […]

पीएसजी घरेलु मैदानमै पराजित

१० फागुन, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो । पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता […]

पीएसजी शीर्ष स्थानमा उक्लियो

२ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा […]

एमबाप्पे र नेमारको गोलमा पीएसजीको शानदार जित

१० माघ, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मोन्टेपिलरमाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले दश खेलाडीमा समेटिएको मोन्टेपिलरलाई ४-० ले पराजित गरेको हो । पीएसजीका लागि नेमार र माउरो इकार्डीले एक एक गोल थपे । खेलको १८औं मिनेटमै जोनास ओमलिनले रातो […]

पीएसजी शीर्ष स्थानमा उक्लियो

४ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लेको छ । लेविन कुर्जवाको एक मात्र गोल मद्दतमा एन्जर्सलाई १-० ले पराजित गर्दै पीएजीले अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो । पीएसजीलाई जित दिलाउन कुर्जवाले ७०औं मिनेटमा निर्णायक गोल गरे । जितपछि २० खेलबाट ४२ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै शीर्ष स्थानमा […]

पोचेटिनोले जिते पीएसजीमा पहिलो उपाधि

१ माघ, काठमाडौं । माउरिसिओ पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बनेको दुई साता नबित्दै पहिलो उपाधि जितेका छन् । ट्रफी डेस च्याम्पियन्समा मार्सेलाई २-१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । टोटनहमका पूर्वप्रशिक्षक पोचेटिनो यही जनवरी पहिलो साता फ्रेन्च क्लबको प्रशिक्षक बनेको थियो । पीएसजीका लागि माउरो इकार्डी र नेमारले गोल […]

पोचेटिनोको प्रशिक्षणमा पीएसजीको पहिलो जित

२६ पुस, काठमाडौं । माउरिसिओ पोचेटिनो प्रशिक्षक बनेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएजी) ले लिगमा पहिलो जित हात पारेको छ । शनिबार राति  भएको खेलमा पीएसजीले ब्रेस्टलाई ३-० ले पराजित गरेको हो । यसअघि पोचेटिनोको डेब्यु खेलमा पीएसजी सेन्ट एटिनेसँग बराबरीमा रोकिएको थियो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीले पहिलो हाफमा […]

पोचेटिनो भन्छन्- उत्कृष्ट खेलाडीलाई पीएसजीमा स्वागत छ

२२ पुस, काठमाडौं । माउरिसिओ पोचेटिनो पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्ध भएपछि अहिले विश्वका नाम चलेका खेलाडीहरु फ्रेन्च क्यापिटल क्लबसँग जोडिन थालेका छन् । आउने समरमा आफ्नो क्लबमा सम्झौता सकिन लागेका नाम चलेका खेलाडीहरु पनि पीएसजी जाने हल्ला र चर्चा छ । टोटनहमका डेली अली र बार्सिलोनाका कप्तान लिओनल मेसी पनि पोचेटिनोको अनुबन्ध पछि पीएसजीसँग […]

पीएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो नियुक्त

१९ पुस, काठमाडौं । टोटनहमका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । लिग वान च्याम्पियन पीएसजीले शनिबार क्लबकै पूर्वखेलाडी पोचेटिनोलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । अब उनले थोमस टुचेलको स्थान लिनेछन् । टुचेललाई पीएसजीले डिसेम्बर २९ मा बर्खास्त गरेको थियो । ४८ वर्षीय अर्जेन्टाइन पोचेटिनोले […]

लिलेसँग बराबरीमा रोकिएपछि पीएसजी तेस्रो स्थानमै

६ पुस, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेनले यस सिजन एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन । स्टार खेलाडी नेमारको चोट अनि विपक्षी टिमको उत्कृष्ट प्रदर्शनका कारण पीएसजीको प्रदर्शनमा उतारचढाब रहेको छ । लिगकै पछिल्लो खेलमा पीएसजी लिलेसग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीपछि लियोनला २ गोलअन्तरमा पछि पार्दै लिले अंक तालिकाको […]

लियोनसँग हारेपछि पीएसजी तेस्रो स्थानमा झर्‍यो, नेमार घाइते

२९ मंसिर, काठमाडौं । फ्रेन्च लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एकै पटक तेहोरो झड्का लागेको छ । लिग वानमा गएराति लियोनसँग १-० ले पराजित भएको पीएसजी अंक तालिका दुई स्थान तल झर्‍यो । यस्तै स्टार खेलाडी नेमार पनि यही खेलको अन्तिम समयमा घाइते भए । जितपछि लियोन दोस्रो स्थानमा उक्लेको छ । अर्को […]

नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

२५ मंसिर, काठमाडौं । ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे […]

पीएसजीका लागि एमबाप्पेको एक सयौँ गोल

२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए । मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं मिनेटमा […]

नेयमारको दुई गोलमा पीएसजीले युनाइटेडलाई हरायो

१८ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो । नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडलाई उसैको मैदानमा सहजै हरायो । नेमारले खेलको छैटौं मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए […]

पीएसजी बराबरीमा रोकियो

१४ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मन पीएसजी फ्रेन्च लिग वान अन्तर्गत खेलमा बोर्डेक्ससँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले बोर्डेक्ससँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । टिमोथी पेम्बेलेले १०औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी सुरुमै एक गोलले पछि परेको थियो । तर २७औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी […]

पीएसजीसँगको जितसँगै म्यानचेस्टरले बनायो नयाँ किर्तिमान

५ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडले पीएसजीलाई मंगलबार हराएसँगै इतिहासमा पहिलोपटक लगातार १० वटा अवे गेममा जित हासिल गरेर नयाँ किर्तिमान कायम गरेको छ । मार्कस रासफोर्डले अन्तिम क्षणमा गरेको गोलसँगै म्यान्चेस्टरले पीएसजीविरुद्ध २–१ को जित निकालेको थियो । गत २० जुनमा फुटबल एसोसिएसन च्यालेन्ज कप (एफए कप) मा नर्विच सिटीविरुद्ध अतिरिक्त समयमा २–१ को […]

अर्को सिजन पीएसजी छाड्न चाहन्छन् एमबाप्पे

२८ भदौ, काठमाडौं । फ्रेन्च युवा स्टार खेलाडी किलिएन एमबाप्पे आउने सिजनमा फुटबलको हट टपिकको रुपमा रहने सम्भावना छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने पीएसजीसँग एमबाप्पेको सम्झौता २०२१-२२ को सिजनको अन्त्यसम्म छ । तर अहिलेसम्म सम्झौता थप्ने बारेमा क्लबको प्रतिनिधिसंग एमबाप्पेको कुनै छलफल भएको छैन । यसैबीच एमबाप्पेले अर्को सिजन क्लब छाड्न चाहेको खबर […]