+
+

ल्यारक्याल लामा सभासद बन्दा तपाईलाई कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते १९:५८

laharcal-lamaएमाओवादीले पूर्वएमाले नेता ल्यारक्याल लामालाई आइतबार सभासद बनाएको छ । अदालतमा मुद्दा परेपछि पदमुक्त भएका शम्भु हजारा दुसादका ठाउँमा लामालाई सभासद बनाइएको हो ।

एमालेले अर्थराज्य मन्त्री बनाउँदा नागरिकताको विवादमा परेपछि राजीनामा दिएका लामा दोस्रो संविधानसभाको चुनावताका एमाओवादी प्रवेश गरेका थिए ।

पार्टीमा आउनासाथ एमाओवादीले लामाको नाम समानुपातिक सूचिमा राखेको थियो ।

ल्यारक्याललाई सभासद बनाइएकोमा तपाई के भन्नुहुन्छ ?

१. अल्पसंख्यक जनजातिमाथिको सम्मान
२. जनयुद्धको अपमान एवं आर्थिक चलखेल र
३. कुबेलाको निर्णय !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment