सेलेना गोमेज विश्व चर्चित सेलिब्रेटी हुन् । केही समयअघि मात्र उनले नेपाल भ्रमण गरेकी थिइन् । हालै मात्र सेलेनाले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । तर जन्मदिन मनाउने क्रममा उनको यस्तो सेक्सी अवतार सायदै तपाइले देख्नु भएको थिएन होला ।
फ्रान्समा आफ्ना साथीहरुसँग मस्ती गर्ने क्रममा सेलेनाले धेरैको ध्यान खिचिन् । उनले लगाएको स्विमसुटले उनलाई निक्कै सेक्सी देखाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4