+
+
Shares

चरीको शवमा एमालेको झण्डा ! तपाई के भन्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ७ गते १५:३०

प्रहरी कारवाहीमा मारिएका डन दिनेश अधिकारी चरीको शवमा नेकपा एमालेका केन्द्रीय सदस्यले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । पशुपति आर्यघाटमा शनिबार दाहसंस्कार गर्ने क्रममा चरीको शवमा झण्डा ओढाइएको हो ।

chari-antim-bidaiफौजदारी अभियोगमा प्रहरीको खोजीको सूचीमा रहेकै बेला प्रहरीको इन्काउन्टरमा मारिएका चरीको शवमा कम्युनिष्ट पार्टीको झण्डा ओढाइएकोमा तपाईलाई कस्तो लाग्यो ?

१. उनी एमालेका कार्यकर्ता भएकाले पार्टीका तर्फबाट झण्डा ओढाउनु स्वाभाविक र न्याय संगत कुरा हो, यसमा आपत्ति मान्ज्न जरुरी छैन ।

२. एमालेले आफ्नो मात्रै होइन, सिंगै कम्युनिष्ट पार्टीको बेइज्यत गर्‍यो । यो गम्भीर त्रुटी हो ।

३. यो विषयलाई ठूलो मान्न हुँदैन, सामान्य रुपमै लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?