+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आङकाजी शेर्पा २० हजार धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १७:३९

ang kaji sherpa

२८ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेश लगतै तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले भदौ १६ गते बौद्धबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर क्राइममा मुद्दा चलाइएको थियो । न्यायाधीश शिशिराज ढकालको इजलासले शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?