१५ असोज, अछाम । जिल्ला अदालत अछामले श्रीमती बेच्नेलाई ४४ वर्ष जेल सजाय सुनाएको छ । अछामको ढाँकु गाविस ९ का ५६ वर्षका अमर विष्टलाई अदालतले जेल सजायका अतिरिक्त तीन लाख १० हजार जरिवानाको फैसलासमेत गरेको छ ।
अछामका जिल्ला न्यायाधीश हरिप्रसाद उपाध्याय शर्मा पंगेनीको इजलासले बुधबार सो फैसाला गरेको नयाँ पत्रिकामा खबर छ । उनले साइँली श्रीमतीलाई भारतमा लगेर बिक्री गरेका थिए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन ०६४ को कसुर ठहर गर्दै अदालतले सो सजाय सुनाएको अदालतका स्रेस्तेदार नेत्र माझीले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4