२२ वैशाख, काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेपाली कांग्रेसले बुधबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
छलफल कार्यक्रम संसद भवन नयाँबानेश्वरमा दिउँसो दुई बजे हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4