+
+
Shares

स्कर्टमा रेखाका १० पाेज

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १०:४८

Rekha Thapa (13)
नायिका रेखा थापा पछिल्ला केही बर्षयता छोटो पहिरनमा देखिन छाडेकी छिन् । विशेषगरि, ३० बर्ष कटेपछि रेखालाई यस्ता पहिरनमा कमै देखिएको छ । पाइन्ट, सारीमा रेखा बढी सार्वजनिक कार्यक्रममा देखिएको पाइन्छ ।

तर, वुधबार आयोजना भएको एक कार्यक्रममा भने सबैलाई छक्क पार्ने गरि रेखा स्कर्ट र टिसर्टमा पुगिन् । रेखाको यस्तो रुप लामो समयदेखि फिल्मीकर्मी र पत्रकारले देखेका थिएनन् । उनीपछि आएका अधिकांश नायिका सारीमा उपस्थित हुँदा रेखा भने स्कर्ट र टिसर्टमा उपस्थित भइन् र केही लजाइन् पनि ।

बाहिरी ब्यानरमा समेत फिल्म खेल्न लागेकी रेखाले अब आफूलाई फेरि नयाँ शैलीले अगाडि बढाउन लागेको उनको पहिरनबाट पनि थाहा हुन्छ । यहाँ हामीले रेखाका १० तस्बिर प्रस्तुत गरेका छौ । Rekha Thapa (1) Rekha Thapa (2) Rekha Thapa (3) Rekha Thapa (4) Rekha Thapa (5) Rekha Thapa (6) Rekha Thapa (7) Rekha Thapa (8) Rekha Thapa (10)

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?