+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बिहेपछि रीमाको करिअर चम्कियो कि खस्कियो(५ तस्बिर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १२:५८

Rima Bishwokarma (6)
हुनत, बिहे अगाडि पनि नायिका रीमा विश्वकर्माको करिअर खासै चम्किएको थिएन । उनले अभिनय गरेका चलचित्रको व्यापार सुखद थिएन । चलचित्र भन्दा म्यूजिक भिडियोमा नै उनी बढी देखिइन् ।

प्रेममा परेर बेलायतमा बस्दै आएका एनआरएन प्रेमीसँग बिहे गरेपनि उनले चलचित्र यात्रामा विश्राम लगाएकी छैनन् । बिहे गरेपछि धेरै नायिका करिअरमा विश्राम लगाउँदै विदेश भासिएका छन् ।
Rima Bishwokarma (1) Rima Bishwokarma (2)
‘उफ् यो मन’ रीमाले काम गर्ने नयाँ प्रोजेक्ट हो । यो चलचित्रको छायांकन सकेपछि विदेशमा छायांकन हुने अर्को चलचित्रमा काम गर्न लागेको रीमाले जानकारी दिइन् । यसको मतलब, उनको हातमा प्रोजेक्ट आइनै रहेका छन् । रीमाको करिअर बिहे अगाडि जस्तो थियो, बिहेपछि पनि त्यस्तै देखिएको छ ।

अधिकांश चलचित्रका प्रिमियरमा पुग्ने कलाकार मध्ये रीमा पनि एक हुन् । फेसन र पहिरनमा सौखिन रीमाका आकर्षक तस्बिरहरु मिडियामा यसकारण पनि चर्चित बन्ने गरेका छन् । Rima Bishwokarma (4) Rima Bishwokarma (7)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?