+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

ओली सरकार बिरुद्ध लागेको छैनः भारत

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते ६:२०

Nepal-India३१ असार, काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ ।

बिहीबार नयाँ दिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यो जवाफ दिएका हुन् ।

पहिलो प्रश्नको जवाफमा उनले भने, हामी विश्वास गछें कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् । आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ?अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रपक्ता स्वरुपसँग भारतको प्रतिक्रिया मागेका थिए ।

स्वरुपले जवाफमा भने, ‘ मैले उहाँको अभिव्यक्ति हेरेको छैन, । यदि त्यस्तो हो भने हामी यसलाई अस्विकार गछौं’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?