२५ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिवमा हिमाल शर्मा नियुक्त भएका छन् ।
शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता हुन् ।
उनलाई पार्टीकै सिफारिसमा उपप्रधान तथा अर्थमन्त्री महराले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4