२१ असोज, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षाफल सार्वजनिक गरेको छ । खुला र समावेशी गरी प्रशासन, संसद र लेखापरीक्षण गरी ३८८ शाखा अधिकृत छनौट भएका छन् ।
त्यस्तै परराष्ट्रतर्फ १४ र न्यायतर्फ ४९ जना गरी कूल ४५१ जना शाखा अधिकृतहरूलार्इ नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।
प्रशासन, संसद र लेखापरीक्षणतर्फ
कानुनतर्फ
परराष्ट्रतर्फ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4