+
+
Shares

सल्यानको छत्रेश्वरीमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १८:४३
गाउँपालिकाको अध्यक्षमा निर्वाचित सन्तोष केसी

३ जेठ, काठमाडौं । सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसका सन्तोष केसी २ हजार ९२२ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसका सीता केसी २ हजार ८१४ मत ल्याएर विजयी भएकी छन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?