Comments Add Comment

‘गोर्खाज नट टेरोरिस्ट’ भन्दै इलाममा यसरी निकालियो जुलुस

८ असार, इलाम । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको छ । त्यसको राप पनि आसपासको क्षेत्रमा फैलिदो छ ।

भौगोलिक हिसाबले नजिक रहेका इलाममा यसको प्रभाव नपर्ने कुरै भएन । इलाममा बस्ने दार्जिलिङबासीहरुले बिरोध र्‍याली निकाले ।

‘गोर्खाज आर नट टेरोरिस्ट’, ‘सपोर्ट गोर्खा’, जस्ता प्ले कार्ड बोकेका उनीहरुले इलाम बजार परिक्रमा गरेका थिए ।

‘बङ्गाल सरकारले नेपालभाषीमाथि गरेको दमन बिरुद्ध’ भन्दै निकालिएको जुलुस माइती दार्जिलिङ समूह र इलामबासीले संयुक्त आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment