२१ पुस, बुटवल । व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ ।
उसले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो ।
शुक्रबार विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4