+
+
Shares

यसरी डिस्पोज गरियो तीनकुनेमा भेटिएको शंकास्पद वस्तु (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १४:५१

८ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले  उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ ।

बन्दकर्ताले सर्वसाधारणलाई तर्साउन शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

तस्वीरहरू: विकाश श्रेष्ठ/मिलन अधिकारी

   

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?