+
+

गोल्ड डन ‘गोरे’ लाई अनुसन्धान समितिले यसरी गर्‍यो सार्वजनिक (हेर्नुस् ५ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ८ गते १२:५३

८ जेठ, काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो ।

यद्यपि, समितिले भने गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ ।

पछिल्लो समय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गोरे मंगबार गृह मन्त्रालयमा  रातो क्याप र कालो मास्क लगाएर उपस्थित भएका थिए । उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क फ्याँकेका थिए ।

तस्वीरहरूः चन्द्र अाले/अनलाइनखबर

यो पनि पढ्नुस्  

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

होटललाई ‘अफिस’ बनाउँथे गोरे ! ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति

गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?