३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफर गरिएको छ । विभागको नयाँ महानिर्देशकमा दिलिपकुमार चापागाईं आएका छन् ।
उसअघिका विभागका महानिर्देशक भवनप्रसाद आचार्य व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन् ।
श्रम मन्त्री गोकर्ण बिष्टले लामो समयदेखि वैदेशिक रोजगार विभागमा नयाा नेतृत्व ल्याउन खोजिरहेका थिए । धेरै भ्रष्टाचार हुने निकायका रुपमा कहलिएको विभागमा सुधारका लागि चपागाईंले जिम्मा पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4