+
+

कांग्रेस प्रदेश १ को संसदीय दलको सचेतकमा राई

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १५:३७

२९ साउन, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।

योसँगै प्रतिपक्ष कांग्रेसको संसदीय दलले पूर्णता पाएको छ । प्रदेश १ मा प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको सचेतकको पद रिtm रहेको थियो ।

कांग्रेसको संसदीय दलको बैठकले मोरङ क्षेत्र नं. ३ -क) बाट निर्वाचित भएका हुन् ।

प्रदेश १ को कांग्रेसको ससंदीय दलको नेतामा राजीव कोइराला र प्रमुख सचेतक केदार कोइराला रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?