४ असोज, काठमाडौं । सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका शिक्षकमाथि गोली प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।
थप विवरण, सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4