+

भान डाइकले जिते गोल ५० अवार्ड

२०७६ कात्तिक  २६ गते १८:४६ २०७६ कात्तिक २६ गते १८:४६
भान डाइकले जिते गोल ५० अवार्ड

काठमाडाैं । भर्जिल भान डाइक गोल ५० वेष्ट अवार्ड जित्ने पहिलो डिफेण्डर भएका छन् ।

यो अवार्डका लागि भान डाइकसँगै बार्सिलोनाका कप्तान लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह प्रमुख दावेदार थिए ।

तर लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका उनले बाजी मारे । टोटनहृयामलाई २-० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

अवार्ड जितेको खुसी व्यक्त गर्दै भान डाइकले भने, ‘विश्व फुटबलका महान फुटबलरसँगै सँगै हुन पाएकोमा खुसी लागेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय