
१७ मंसिर, काठमाडौं । १३औं सागमा तेक्वान्दो खेलाडी निमा गुरुङ एक अंकले स्वर्ण जित्न चुकेकी छन् ।
मंगलबार ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी निमा फाइनलमा भारतीय खेलाडीलाई ८–७ को स्कोरमा पराजित भएकी हुन् । उनले रजत पदक जितेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4