
नायिका नम्रता सापकोटालाई लाग्छ, उनी आफ्नै संसारकी रानी हुन् । सामाजिक संजालमा निकै नै सक्रिय यी सुन्दरीले एउटा फोटो पोष्ट गर्दै आफूलाई आफ्नै संसारकी रानी भनेर उल्लेख गरेकी छिन् ।
नम्रताले आफूले आफूलाई रानी देख्नु नौलो कुरा भने होइन । नायिका सापकोटाको प्रेम जीवन कहिलेकाही चर्चामा रहन्छ । तर, अहिले भने उनको प्रेम जीवन सुनसान जस्तै छ ।
सायद, नम्रता पनि अब बलियो सम्बन्ध गाँस्न चाहन्छिन् । यसैले, पनि उनी अहिले आफ्नै दुनियाँमा रमाइरहेकी छिन् ।
चलचित्र क्षेत्रमा कमजोर रहेकी यी सुन्दरीको लागि मरिहत्ते गर्ने राजाहरु पनि पक्कै होलान् । तर, नायिकालाई भने आफ्नै दुनियाँँको रानी बनेर बस्न सहज लागिरहेको हुनपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4