+
+
Shares

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डको फोन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १७:२८

५ फागुन, काठमाडौं । बलात्कार आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए ।

जेलबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो ।

उनले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?