Comments Add Comment

फ्यूचर क्रु र अन्जिताको ‘भन्देउ मायाले’

गायक तुलसी सिवाकोटीको आवाजमा समावेश ‘भन्देउ मायाले’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा विश्व अधिकारीको संगीतमा तयार भएको यो भिडियोलाई प्रहिल कार्कीको निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोमा डान्स ग्रुप फ्यूचर क्रु र अन्जिता कँडेलको फिचरिङ गरिएको छ । फ्यूचर क्रु चितवनमा बस्ने यूवायूवतीको समुह हो ।

यो भिडियोमा आवेश बज्रचार्यको छायांकन, माधव वेलवासेको सम्पादन छ । भिडियोलाई फरक शैलीमा बनाइएको निर्देशक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment