+
+
Shares

चुँदी खाेलामा डुबेर एक जना महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:१३

१७ असार, तनहुँ । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ।

भानु नगरपालिका–१ बस्ने २२ वर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

खोलामा डुबेपछि स्थानीयले उद्धार गरी लक्ष्मीलाई अस्पताल पुर्‍याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?