१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंका एक जनाको मृत्यु भएको छ ।
पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।
उनको सोमबार पशुपति आर्यघाटमा विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4