+
+
Shares

केकी र सुधिरको ‘पहिलो माया’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते ९:३५

गीतकार पूनम मोेथेको ‘पहिलो माया’ सार्वजनिक भएको छ । यो गीतमा शंकर थापाको संगीत, रचना रिमालको स्वर छ । यो गीतको भिडियोमा नायिका केकी अधिकारी, मोडलद्धय सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय हेर्न सकिन्छ । निकेश खड्काले यो भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन छ । गीतकार मोथेले यसअगाडि ‘झुठो रैछ तिम्रो माया, सयौं जुनी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?