+
+
Shares

‘खै कुरा बुुझेको’ बुधबारबाट डिसहोममा प्रशारणमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते २०:०५

सामाजिक पारिवारिक हास्य टेलिसिनेमा ‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राती ८ः३० बजे प्रसारण हुने भएको छ ।

सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन र विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति रहेको यस टेलिसिनेमामा शितल केसी,श्याम राई,युगज्योति क्रियासिल, अस्मिता बस्नेत ,निशा पाख्रिन, सबिता खडका, सुस्मिता कबिता न्यौपाने,दिपेश बन्जारा, सागर गिरी,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायाँकन दिलीप बिष्ट, सम्पादन सुनिल श्रेष्ठ शीर्ष गीत ज्योति खतिवड़ा, गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ा तथा संगीत सुमन कपाली र मेकअपमा विश्वराम हापु रहेका छन् । टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?