+
+
Shares

टुबोर्ग ३३० मिलि स्लिक क्यानको नयाँ स्वरुप सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १८:२५

१६ मंसिर, काठमाडौं । गोर्खा ब्रुअरीले नयाँ ३३० मिलि स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ । गोर्खा ब्रुअरी प्रालिले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्र्याएको थियो ।

विश्वप्यापी रुपमा सन्१८८० देखि उपभोक्ताहरुले यसको अदभुत ताजा स्वादको आनन्द लिईरहेका छन् भने नेपाली बजारमा पनि नं. १ बियर ब्राण्डको रुपमा रहेको छ ।

टुबोर्ग गोल्ड बियरले नयाँ ३३० मिलि स्लिक क्यान मात्र रु. १७५ मा ल्याएको छ । यसमा टुबोर्ग गोल्डको त्यही स्वाद नयाँ आकर्षक प्याकेजिङमा रहेको छ ।

त्यसैले सोही स्वादको टुबोर्ग, सानो टे्रण्डी प्याकमा किफायती मूल्यमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?