+
+
Shares

लागु औषधसहित पर्साबाट भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १२:३०

२ वैशाख, पर्सा । प्रहरीले पर्साबाट १ हजार ४ सय ८८ एम्पुल लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विहार मोतिहारीका २४ वर्षीय भोला दास रहेका छन् । उनको साथबाट प्रहरीले औषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल लागु औषध बरामद गरेको छ । साथै उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?