+
+
Shares

बेडको उपलब्धता र उपचारको सुनिश्चिततापछि मात्र बिरामी पठाउन निर्देशन

रासस रासस
२०७८ वैशाख ७ गते १९:४०

७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेकाले शय्याको उपलब्धता र उपचार पाउने सुनिश्चित भएपछि मात्र अन्य अस्पतालमा बिरामी पठाउन गर्न निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे आवश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन् ।

मन्त्रालयले कोरोना संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएकोसमेत बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?