
६ जेठ, भोजपुर । दश वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4