
१० जेठ, काठमाडौँ । चाइना फाउन्डेसन फर प्रोफर्टी एलिभेसिन नामक चिनियाँ गैरसरकारी संस्था (एनजीओ) ले इमरजेन्सी कम्युनिष्टी अक्सिजन नामक कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं १७ का स्थानीय जनतालाई सहयोग गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन् ।
सो सस्थाले २० भन्दा बढी अक्स्जिन, पीपीई, फेस शिल्ड र मास्क लगायतका सामाग्रीहरु समेत प्रदान गरेको छ । चीनको सो गैरसरकारी संस्थाले सन् २०१५ देखि नेपालमा विभिन्न मानवीय सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4