+
+
Shares

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १६:२५
फाइल तस्वीर

३ साउन, चितवन। चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?