+

मेसी पीएसजीमा आवद्ध हुन सहमत

२०७८ साउन  २६ गते १६:५२ २०७८ साउन २६ गते १६:५२
मेसी पीएसजीमा आवद्ध हुन सहमत

२६ साउन, काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध हुन सहमत भएका छन् ।

बार्सिलोनाबाट हालै विदा भएका मेसी पीएसजीमा आवद्ध हुने पक्का भएको बीबीसीले उल्लेख गरेको छ । ‘यो पक्का भइसकेको छ, लियोनेल मेसी पीएजसीको खेलाडी बन्दैछन्’ बीबीसीका खेल विश्लेषक गुइलेम बालाग्युले बीबीसी रेडियो फाइभसँग भनेका छन् ।

३४ वर्षका मेसीले बार्सिलोनाबाट खेलेका ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी १३ वर्षको हुँदा बार्सिलोनामा आवद्ध एका छन् । मेसीले ६ पटक फिफा बालोन डिओर जितेका छन् भने कप्तानको रुपमा ३५ ट्रफी उचालेका छन् ।

पीएसजी फुटबल लियोनेल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०