+
+
Shares

नेप्से परिसूचक ५.७२ अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १५:३९

३२ साउन, काठमाडौं । मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।

नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन । यस अघि आइतबार नेप्से परिसूचक २४ अंकले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो ।

सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?