+
+

निजामती विधेयक फिर्ताको प्रस्ताव संसदमा प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:२१

२२ असोज, काठमाडौं । सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?