१२ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ भने तेजावी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको महासंघले जनाएको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4