+
+

वन्यजन्तुको छालासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १५:५५

२८ कात्तिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित ललितपुरको महांकाल गाउँपालिका-५ चन्दनपुरका २८ वर्षका दिपेश तिमल्सिना पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट संरक्षित वन्यजन्तुको एक थान छला र ४ थान छालाको टुक्रा बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?